अलग्गै उम्मेदवारी – Nepal Press
अलग्गै उम्मेदवारी

रुपन्देही कांग्रेसः सबै स्थानीय तहमा दुवै पक्षका उम्मेदवार सार्वजनिक, कहाँ को–को भिड्दैछन् ? (सूचीसहित)

रुपन्देहीको १६ वटा स्थानीय तहमध्ये धेरैमा केन्द्रीय रुपमा अलग समूह बनाएका देउवा र पौडेल समूहले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन् ।