अर्बपति – Nepal Press
अर्बपति

संसारकै धेरै अर्बपति बेइजिङमा, भारतमा अर्बपति संख्या १४० पुग्यो

फोब्र्स म्यागजिनको पछिल्लो धनाढ्यको सूचीमा चिनियाँ राजधानी बेइजिङ सर्वाधिक अर्बपति हुने सहर बनेको छ । उक्त म्यागजिनका अनुसार बेइजिङमा यो वर्ष अर्बपतिको संख्या १०० पुगेको छ । यसवर्ष ३३ अर्बपति बेइजिङमा थपिएका हुन् । विगत सात वर्षदेखि अर्बपति सर्वाधिक हुने सहरको सूचीमा अमेरिकाको न्यूयोर्क थियो र अर्बपति संख्या ९९...