अर्पण कार्की – Nepal Press
अर्पण कार्की

कडा प्रतिस्पर्धाका लागि तयार छौं: कप्तान अर्पण

काठमाडौं । नेपाली राष्ट्रिय यु–२३ टोलीका कप्तान अर्पण कार्कीले एएफसी यु–२३ एसियन कपको छनोटका लागि तयार भएको बताएका छन् । छनोटअन्तर्गत सोमबार हुने इरानविरुद्धको खेलअघिको पत्रकार सम्मलेनमा कप्तान तथा गोलकिपर अर्पणले तयारी राम्रो रहेको र कडा प्रतिस्पर्धाका लागि नेपाली टोली तयार रहेको बताए । ‘हामीले राम्रो तयारी गरेका छौं...