अर्धवार्षिक समीक्षा – Nepal Press
अर्धवार्षिक समीक्षा

बजेटको अर्धवार्षिक समीक्षा-पूँजीगत खर्च ५० अर्ब ८२ करोड

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७ र ७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ १४.४० प्रतिशत र चालू खर्च ३ खर्ब ४२...