अर्थ तथा योजनामन्त्री टंक आङ्बुहाङ – Nepal Press
अर्थ तथा योजनामन्त्री टंक आङ्बुहाङ

एक महिना नपुग्दै प्रदेश १ का अर्थमन्त्रीको दोस्रो सपथग्रहण

काठमाडौंं । प्रदेश १ का अर्थ तथा योजनामन्त्री टंक आङ्बुहाङले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । मन्त्री बनेको एक महिना नपुग्दै उनले पुनः नियुक्ति पाएर सपथ लिएका हुन् । माओवादी केन्द्रको कारवाहीपछि प्रदेशसभा सदस्य पद गुमाएका आङबुहाङलाई मुख्यमन्त्री शेरधन राईले अर्थ तथा योजना मन्त्रीमा शुक्रवार पुनः नियुक्ति गरेका...