अर्थसचिव – Nepal Press
अर्थसचिव

अर्थसचिवले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ

काठमाडौं । नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको रूपमा सपथ लिएका छन् । सर्वोच्चमा आयोजिक एक समारोहमा न्यायाधीश तेजबहादुर केसीले मरासिनीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐनको दफा १४ मा अर्थमन्त्रालयका सचिव नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रहने व्यवस्था...