अर्थमन्त्री विष्णु प्रसाद पौडेल – Nepal Press
अर्थमन्त्री विष्णु प्रसाद पौडेल

आवश्यकताका आधारमा आयोजना छनौट गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । अन्तरसरकारी वित्त परिषद्को छैठौं बैठकमा उनले आयोजना छनौट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्याङ्कन, स्रोत व्यवस्थापन लगायतका आयोजना तयारीका कार्य पुरा हुन जरुरी रहेको बताए । सामार्थ्य...