अर्थमन्त्री विष्णु पौडेल – Nepal Press
अर्थमन्त्री विष्णु पौडेल

अर्थमन्त्रीको गृहजिल्लामा यस्तो छ बजेटको प्राथमिकता

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृहजिल्ला रुपन्देहीमा यो पटक धेरै नयाँ योजनामा बजेट आएको छैन । तर नियमित रहेका योजनामा आकर्षक रकम विनियोजन भएका छन् । अर्थमन्त्रीले रुपन्देहीमा रहेका राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको गौतम बुद्ध विमानस्थल र लुम्बिनी विकास गुरुयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेका छन् । गौतमबुद्ध...