अर्थमन्त्री पौडेल – Nepal Press
अर्थमन्त्री पौडेल

गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट

काठमाडौं । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुदको बजेट ३८ करोडले वृद्धि भएको छ । शनिबार अर्थमन्त्रीले बजेट भाषणमार्फत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए । यसअघि चालु आर्थिक वर्षमा ४०% प्रतिशतले कटौती भएर २ अर्ब ३६ करोड...