अर्थमन्त्री टंक आङबुहाङ – Nepal Press
अर्थमन्त्री टंक आङबुहाङ

प्रदेश १ का अर्थमन्त्री टंक आङबुहाङको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

काठमाडौं । माओवादी केन्द्रको कारबाहीपछि प्रदेशसभा सदस्य पद गुमाएका प्रदेश १ का टंक आङबुहाङलाई मुख्यमन्त्री शेरधन राईले अर्थ तथा योजना मन्त्रीमा पुनः नियुक्ति गरेका छन् । आङ्बुहाङको प्रदेशसभा सदस्य पद बिहीबार रिक्त भएको थियो । उनलाई पुनः नियुक्ति गरि आजै साँझ साढे ५ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले...