अर्थमन्त्री जनार्दन शर्मा – Nepal Press
अर्थमन्त्री जनार्दन शर्मा

ट्राफिक प्रहरीलाई भत्ता दिने प्रस्तावमा अर्थमन्त्रीको तोक, सडकमा खटिने कसले कति पाउँछन् ?

अर्थमन्त्री जनार्दन शर्माले सडकमा खटिने ट्राफिक प्रहरीको अतिरिक्त भत्ता दिने प्रस्तावमा आफूले तोक लगाएर निर्णय प्रक्रियामा पठाएको नेपाल प्रेसलाई बताए ।