अर्जेन्टिना – Nepal Press
अर्जेन्टिना

मेस्सी नेतृत्वको अर्जेन्टिनाको अपराजित यात्रा ३१ खेलमा

काठमाडाैं । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३१ खेलमा ल्याइपुर्‍याएको छ। विश्वकपको महादेशीय छनोटअन्तर्गत बुधबार बिहान अर्जेन्टिना, इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकियो। अर्जेन्टिनाले अन्तिमपटक सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग हार ब्यहोरेको थियो। त्यतिबेला ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले हराएको थियो। त्यसयता अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २१ जित र १०...