अर्जुन रेड्डी – Nepal Press
अर्जुन रेड्डी

काठमाडौंमा ‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई अडिसन : युवायुवतीको घुइँचो

काठमाडौंं । सन् २०१७ को चर्चित दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’को नेपाल रिमेकका लागि शनिबार काठमाडौंमा अडिसन आयोजना गरिएको छ । मीनभवनस्थित एभरेस्ट फिल्म कलेजमा विहानैदेखि युवायुवतीको घुइँचो रह्यो । पहिलो दिन एक हजार जनाले अडिसन दिने निर्देशक विशाल सापकोटाले जानकारी दिए । फिल्मका तीन मुख्य कलाकार अर्जुन, प्रीति...