अर्जुन नरसिंह केसी – Nepal Press
अर्जुन नरसिंह केसी

संस्थापनविरुद्ध साझा उम्मेदवार बनाउन अर्जुननरसिंहको अग्रसरता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इत्तर समूहबाट साझा उम्मेदवार बनाउन कसरत सुरु भएको छ । कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले संस्थापन इत्तर समूहबाट नेतृत्वमा दावी गरेका नेताहरुबीच सहमति गराउन अग्रसरता लिएका छन् । विगतदेखि नै साझा उम्मेदवार बनाउन पहल गरिरहेका नेता केसीले आज नेतृत्वका दावेदारलाई छलफलमा...