अर्जुनरसिंह केसी – Nepal Press
अर्जुनरसिंह केसी

अर्जुनरसिंह केसीले भने- साझा उम्मेदवार नभए म पनि सभापतिमा भिड्छु

चितवन । नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले सुधारवादी पक्षहरुबीच समझदारी नबने आफूले पनि सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले भने, ‘प्रत्येक व्यक्ति महत्वकांक्षा लिएर बस्ने हो भने कसैको पछि लाग्ने कुरा हुँदैन, म पनि सभापतिको उम्मेदवार हो...