अर्जुनबहादुर थापा – Nepal Press
अर्जुनबहादुर थापा

आत्मकथाको ‘आत्मकथा’: कथा तीर्थको, लेखे अर्जुनले

कैलाली । सुदुरपश्चिम प्रदेशसभाको सभामुख हुन्, ६७ वर्षीय अर्जुनबहादुर थापा । फागुन ६ गते उनको आत्मकथा विमोचित भयो । जब अर्जुनबहादुरले आफ्नै जीवनकथा भन्दै ‘तीर्थप्रसादको जीवन यात्रा’ विमोचन गरे सहभागिहरुमा कौतुहलता बढ्यो । सबैको जिज्ञासा मेट्दै सभामुख अर्जुनबहादुरले भने– म नै तीर्थप्रसाद हुँ । ००० बझाङको तत्कालीन तामातोला गाविसको...