अर्जुननरसिंह – Nepal Press
अर्जुननरसिंह

संस्थापनइतरका युवा नेतासँग अर्जुननरसिंहको छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र अधिकतम सहमति जुटाउन आज युवा नेताहरुसँग छलफल गर्दैछन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको छलफलमा केसीले केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी,धनराज गुरुङ, रामकृष्ण यादव, गगन थापा, प्रदीप पौडेल, किरण यादव लगायतसँग छलफल गर्न लागेका हुन् । यसअघि केसीले शुक्रबार संस्थापनइतर समूहबाट सभापतिमा...