अर्जुननरसिंह केसी – Nepal Press
अर्जुननरसिंह केसी

आफ्नै अस्तित्व खोज्नुपर्ने बेलामा कांग्रेस पुग्नु दु:खद : अर्जुननरसिंह केसी (भिडियो)

चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले तोकिएको समयमा महाधिवेशन गर्न नसकेर जरिवाना तिर्नुपर्ने अवस्था आए लज्जास्पद हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वैधानिकरूपमा पार्टी बचाउने विकल्पमा सहमति गर्नुपर्नेमा जोड दिएका छन् । ‘संविधानसँग बाझिएमा अन्य कानून बदर हुन्छन्, त्यसैले...