अर्घाखाँची – Nepal Press
अर्घाखाँची

अर्घाखाँचीका सबै पालिकामा गठबन्धन भर्सेस एमाले, कसले मार्ला बाजी ?

रुपन्देही । तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले मालारानी गाउँपालिकाबाहेक सबैमा जितेको थियो । अरु सबैमा कांग्रेस उम्मेदवारले जितेको भने मालारानीमा मात्रै जितेको थियो । अहिले पनि जिल्लाका अधिकांश स्थानीय तहमा सत्तागठबन्धनको जसपाबाहेकका चार दलबीच तालमेल छ । पालिका र वडाहरुमा नेपाली...