अर्घाखाँची कांग्रेस – Nepal Press
अर्घाखाँची कांग्रेस

अर्घाखाँची कांग्रेसः २६ महाधिवेशन प्रतिनिधि, दुई सह–महामन्त्रीसहित नौजना केन्द्रीय सदस्यका दाबेदार

रुपन्देही । एक मात्र निर्वाचन क्षेत्र भएको अर्घाखाँचीबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि २६ प्रतिनिधि निर्वाचित भए । यहाँबाट दुई जना केन्द्रीय सदस्य र जिल्ला सभापति गरी २९ जनाले महाधिवेशनमा मतदान गर्न पाउँछन् । तर यहाँबाट दुई सहमहामन्त्रीसहित ९ जनाले केन्द्रीय समितिमा उम्मेदवारी घोषणा गरेका छन् । उनीहरु...