अर्घाखाँचीका एमाले – Nepal Press
अर्घाखाँचीका एमाले

टोपबहादुरलाई महेश बस्नेतको साथ, अर्घाखाँचीका एमाले उत्साही

रुपन्देही । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई साथ दिन अर्का नेता महेश बस्नेत अर्घाखाँची आएका छन् । युवापंक्तिमा प्रिय नेता बस्नेत रायमाझीको गृहजिल्लामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न यहाँ आएका हुन् । भेलामा बस्नेतलाई साक्षी राखेर नेता रायमाझीले एमालेमा अब युवा पिंढीले पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् ।...