अरुण नेपाल – Nepal Press
अरुण नेपाल

राष्ट्रियसभा निर्वाचनबारे आजै सहमति गर्न ओली र नेपाललाई सुझाव

काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेशका प्रदेशसभा सदस्य अरुण नेपालले वार्ता टोलीले पार्टीका विवाद समाधान गर्दै गर्दा राष्ट्रियसभा निर्वाचनका बारेमा शीर्ष तहमा आजै साँझसम्म सहमति हुनुपर्ने बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै माधव नेपाल पक्षधर नेता नेपालले भोलि मतदानका बेला एमालेका मतदातालाई एकै ठाउँमा उभिने वातावरण...