अरुण तेस्रो जलविद्युत् परियोजना – Nepal Press
अरुण तेस्रो जलविद्युत् परियोजना

मजदुर परिवारलाई ३० लाख क्षतिपूर्ति

सङ्खुवासभा । भारतीय लगानीमा निमार्णाधीन अरुण तेस्रोको सुरुङभित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । अरुण तेस्रोको निर्माण गरिहेको पटेल इन्जिनियरिङ र पीडितपक्षबीच क्षतिपूर्तिवापत ३० लाख दिने सहमति भएको हो ।  सहमतिपछि मृतकको शव आफन्तले जिम्मा लिएका छन् । नौ सय मेगावाटको जलविद्युत...