अराजकता र अस्थिरतावादी – Nepal Press
अराजकता र अस्थिरतावादी

अराजकता र अस्थिरतावादीको कारण देश मध्यावधिमा जान बाध्य भयो : प्रभु साह

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले अराजकता र अस्थिरतावादीकै कारण देश मध्यावधि निर्वाचनमा जान बाध्य भएको बताएका छन् । शुक्रवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार नबनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछी प्रतिक्रिया जनाउदै निवर्तमान मन्त्री साहले अस्थिरता र...