अयोध्या – Nepal Press
अयोध्या

बुद्धएयरले जनकपुर–अयोध्या उडान भर्ने

काठमाडौं । बुद्धएयरले धार्मिक पर्यटन क्षेत्र नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सिधा उडान अनुमतिका लागि...