अयोध्यापुरी – Nepal Press
अयोध्यापुरी

अयोध्यापुरीमा राखिने राम-सीताको मूर्ति बालुवाटारबाट बिदाई (तस्बिरहरू)

काठमाडौं । अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवतरूपमा पूजा गरी पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका छन् । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरु चितवन पठाइएको हो । प्रधानमन्त्री निवासमा रथयात्रालाई बिदाई गर्दा...