अमेरिकी सेना – Nepal Press
अमेरिकी सेना

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

काबुल । अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरु भएको बताएका छन् । उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय...