अमेरिकी संसद – Nepal Press
अमेरिकी संसद

अमेरिकी संसदमा नेपालको कोरोना संकटबारे छलफल, नेपाललाई अतिरिक्त सहयोग गर्ने

वासिङ्टन । अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड-१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए । उनले नेपालको करिब तीन करोड...