अमेरिकी विदेशमन्त्री ब्लिंकेन – Nepal Press
अमेरिकी विदेशमन्त्री ब्लिंकेन

नवनियुक्त अमेरिकी विदेशमन्त्री ब्लिंकेनलाई नेपालको बधाई

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नवनियुक्त अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई बधाइ एवं शुभकामना व्यक्त गरेका छन् । उनको कार्यकालमा नेपाल र अमेरिकाबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ र विस्तार हुने विश्वास समेत व्यक्त गरेका छन् । नेपालको सामाजिक एवं आर्थिक विकासमा भएको अमेरिकी बहुपक्षीय लगानीको प्रशंसा गर्दै मन्त्री ज्ञवालीले द्धिपक्षीय...