अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन – Nepal Press
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन

अमेरिकी विदेशमन्त्रीद्वारा नेपाली नयाँवर्षको शुभकामना सन्देश : स्वास्थ्य, समृद्धि र शान्तिको कामना

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि नेपाली नयाँवर्ष २०७८ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । माइक्रोब्लगिङ साइट ट्वीटरमार्फत अमेरिकी कुटनीतिज्ञले नेपालीसहितका अन्य मुलुकको नयाँवर्षको सन्देश व्यक्त गरेका हुन् । I join @POTUS in sharing my best wishes to all those celebrating the New Year this week,...