अमेरिकी राष्ट्रपति – Nepal Press
अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति दम्पत्तिले गतवर्ष कमाए ६ लाख डलर

वासिङटन् । अमेरिकी राष्ट्रपति जो बाइडेन दम्पत्तिको गतवर्षको आम्दानी विवरण सार्वजनिक भएको छ । कर दर्ता गर्ने समयावधीको अन्तिम दिन बाइडेन र उनकी पत्नी जिल बाइडेनको विवरण सार्वजनिक गरिएको हो । उनीहरुले सन् २०२० मा कूल ६ लाख ७ हजार ३ सय ३६ डलर आम्दानी गरेका छन् । संघीय...