अमेरिकी राजदूत रेन्डी बेरी – Nepal Press
अमेरिकी राजदूत रेन्डी बेरी

अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । बिहिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएसमी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेललाई नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले यस्तो जानकारी गराएका हुन् । कोभिड–१९ को दोस्रो लहरको संक्रमणका...