अमेरिकी मिडिया – Nepal Press
अमेरिकी मिडिया

नेकपा विभाजन चीनका लागि ठूलो झट्का : भारतीय र अमेरिकी मिडिया

संसद विघटन र नेकपा विभाजन चीनका लागि ठूलो झट्का भएको टिप्पणी भारत र अमेरिकी मिडिया तथा थिंकट्यांकले गरेका छन् । नेकपा विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीको दौडधुपलाई उनीहरुले आउँदो चुनावमा चीनले दुई कम्युनिष्ट शक्तिलाई सँगै देख्न चाहेको रुपमा टिप्पणी गरेका छन् । टाइम्स अफ इन्डियाले हेडलाइनमै लेखेको छ :...