अमेरिकी दुतावास – Nepal Press
अमेरिकी दुतावास

राजदूत बेरी र प्रबल गुरुङद्वारा एसियालीमाथिको आक्रमण रोक्न आग्रह

काठमाडौं । आठजना एसियालीको ज्यान जाने गरि बुधबार अमेरिकामा भएको हिंसात्मक घटनाको विश्व्यापी निन्दा भएको छ । नेपालस्थित अमेरिकी दुतावास र हलिउड फेसन डिजाइन प्रबल गुरुङले विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेका हुन् । दुतावासले आफू एसियाली नागरिकको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणको घटना रोक्न माग गरेको छ ।...