अमेरिकी उपविदेशमन्त्री – Nepal Press
अमेरिकी उपविदेशमन्त्री

खोप आपूर्तिबारे परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन संवाद, अमेरिकाले भन्यो : नेपाल हाम्रो प्राथमिकतामा

काठमाडौं । नेपालले कोभिड-१९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग सोमबार बिहान भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त आग्रह गरेका हुन् । अमेरिकाले विदेशी मुलुकहरुलाई ८० मिलियन खोप दिने भनेको छ । मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको...