अमेरिकी इमिग्रेसन जेल – Nepal Press
अमेरिकी इमिग्रेसन जेल

७९ नेपाली अमेरिकी इमिग्रेसन जेलमा, बाइडेनको बिल पारित भए रिहा हुने प्रतीक्षामा

अमेरिकी अध्यागमन जेलमा ७९ कागजपत्रविहीन नेपाली रहेको खुलेको छ । उनीहरुमध्ये अधिकांश मेक्सिको हुँदै गैरकानूनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका छन् ।