अमेरिकी आयु – Nepal Press
अमेरिकी आयु

अमेरिकीहरुको औषत आयु दुईवर्षले घट्यो, दोस्रो विश्वयुद्धपछि अमेरिकी आयु ओरालोतर्फ

काठमाडौं । कोरोनाभाइरस महामारीको असर अमेरिकी नागरिकको जीवनमा देखिएको छ । महामारीले गर्दा सन् २०१८ सालदेखि २०२२ सम्म अमेरिकी नागरिकको औषत उमेर २ वर्ष घटेको एक शोधले जनाएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अनुसन्धानमा अमेरिकीको औषत उमेर घट्नुमा कोरोनामहामारीलाई कारण मानिएको छ । उक्त अनुसन्धानको अनुसार अश्वेत...