अमेरिकी आइडल – Nepal Press
अमेरिकी आइडल

दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सात समूहबाटै बाहिरिए

काठमाडौं । अमेरिकी आइडलमा पुनः प्रतिस्पर्धाको मौका पाएका दिवेश पोखरेल उत्कृष्ट सातबाटै बाहिरिएका छन् । आज विहान भएको भोटिङको नतिजाअनुसार आर्थर गन नामले चर्चित पोखरेल आउट भएका हुन् । उनी अघिल्लो सिजनमा उत्कृष्ट दुईमा समावेश थिए । कोरोनाको दोस्रो लहरले अडिसन प्रभावित बनेपछि अमेरिकन आइडलले अघिल्लो सिजनका प्रतिस्पर्धीलाई मौका...