अमेरिका कूटनीति – Nepal Press
अमेरिका कूटनीति

बाइडेनको कूटनीति: एशिया केन्द्रमा, दक्षिण एशिया छायाँमा

भारतीय मूलकी कमला ह्यारिस उपराष्ट्रपति भएको प्रशासनका राष्ट्रपति बाइडेनले भारत तथा दक्षिण एशिया आफ्नो पहिलो प्राथमिकतामा भने नभएको पहिलो कूटनीतिक मन्तव्यबाट सहजै बुझ्न सकिन्छ ।