अमेरिकास्थित नेपाली दुतावास – Nepal Press
अमेरिकास्थित नेपाली दुतावास

टेक्ससको हिमआँधीमा सावधानी अपनाउन नेपाली दूतावासको अपिल

काठमाडौं । अमेरिकास्थित नेपाली दुतावासले हिमआँधीबाट प्रभावित टेक्सस राज्यका नेपाली समुदायलाई सावधानी अपनाउन आग्रह गरेको छ । दुतावासले विज्ञप्ती जारी गर्दै सुरक्षित रहन अपिल गरिएको छ । कोरोनाभाइरस प्रकोपको बीचमा टेक्ससमा नेपाली समुदायलाई सहयोग गरेकोमा दुतावासले गैरआवसिय नेपाली संघलाई धन्यवाद पनि दिएको छ । फेब्रुअरी १३ देखि टेक्सस राज्यमा...