अमेरिकामा भाइरस – Nepal Press
अमेरिकामा भाइरस

अमेरिकामा भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख, न्यूयोर्क टाइम्सद्वारा श्रद्धाञ्जलीस्वरुप प्रथम पृष्ठमा पाँच लाख थोप्ला

कोरोनाभाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार...