अमृतकुमार बोहोरा – Nepal Press
अमृतकुमार बोहोरा

नेपाल पक्षको प्रतिक्रियाः ओलीले षडयन्त्र गरे, प्रतिवाद हुन्छ

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका नेता अमृतकुमार बोहोराले एमालेको केन्द्रीय कमिटी विस्तारलगायतका निर्णयप्रति आपत्ति जनाएका छन् । ओलीले चालेको यो कदमलाई घोर षडयन्त्र भन्दै त्यसको सशक्त प्रतिकार गरिने उनले बताए । नेपाल प्रेससित कुरा गर्दै नेता बोहोराले भने, ‘पार्टी मिलाउनु त कता हो कता, ओलीले निहुँ खोज्ने...