अमृतकुमार बोहरा – Nepal Press
अमृतकुमार बोहरा

भोलिको बैठक रोकेर एकताको पहल गर्न एमाले अध्यक्षलाई अमृत बोहराको आग्रह

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एकताबद्ध राख्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । माधव नेपाल पक्षमा रहेका नेता बोहराले पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्षमात्र सामेल भएर गरेको फागुन २८ को निर्णय अबिलम्ब फिर्ता लिन र विधिविपरीत थपघट गरिएका...