अमित शाह – Nepal Press
अमित शाह

गोर्खाली फकाउँदै अमित शाहको घोषणा : नेपाली भाषालाई भारतको सहायक-भाषा बनाउँछौं (भिडियो)

कालिम्पोङ । भारतीय गृहमन्त्री अमित शाहले नेपाली भाषा (गोर्खा भाषा)लाई सरकारले सहायक-भाषाको मान्यता दिने घोषणा गरेका छन् । सोमबार कालिम्पोङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले उक्त घोषणा गरेका हुन् । नेपाली भाषामा प्रसारण हुने मनोरञ्जनात्मक टेलिभिजन च्यानल स्थापना गर्ने तयारी सरकारले गरेको पनि उनले जानकारी दिए । गोर्खा...