अमिक शेरचन – Nepal Press
अमिक शेरचन

प्रदेश प्रमुख शेरचनको दाबी– लुम्बिनीको विशेष अधिवेशन संविधानअनुसार नै

रुपन्देही । लुम्बिनी प्रदेशको सत्तापक्ष नेकपा एमालेले साउन २७ गतेका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन संविधानविपरीत भनिरहेको बेला प्रदेश प्रमुख अमिक शेरचनले संविधानअनुसार नै अधिवेशन बोलाइएको बताएका छन् । आइतबार बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको तेस्रो स्थापना दिवसमा बोल्दै शेरचनले संवैधानिक रुपमै अधिवेशन बोलाइएको बताएका हुन् । प्रतिपक्षी...