अमान्डा गोरम्यान – Nepal Press
अमान्डा गोरम्यान

अमान्डा गोरम्यानका तीन पुस्तकलाई पेन्गुइनले १०/१० लाख प्रति छापिदिने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा कविता बाचन गरेर विश्व चर्चित बनेकी अश्वेत किशोरी अमान्डा गोरम्यानको प्रसिद्धी यत्तिकैमा सीमित छैन । अमेरिकी प्रकाशन गृह पेन्गुइनले गोरम्यानका तीनवटा अप्रकाशित पुस्तकलाई १०–१० लाख प्रति प्रकाशन गर्ने घोषणा गरेको छ । विश्वभरबाट उच्च मागपछि पुस्तकलाई छापेर बजारीकरण गर्ने निर्णय...