अमलेखगञ्ज – Nepal Press
अमलेखगञ्ज

अमलेखगञ्ज–लोथर पाइपलाइनको अध्ययन सम्पन्न, डेढ अर्ब बचत हुने

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी— अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको अध्ययन पूरा गरेको हो । अध्ययन टोलीका...