अमरबहादुर डाँगी – Nepal Press
अमरबहादुर डाँगी

लुम्बिनी प्रदेश : एमाले सांसद डाँगीको राजीनामा स्वीकृत

रूपन्देही । लुम्बिनी प्रदेशमा दाङ क्षेत्र नम्बर २ ख बाट निर्वाचित नेकपा एमालेका सांसद अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले डाँगीको राजीनामा स्वीकृत भएको बताए । माओवादीमा प्रवेश गरेको भनिएका डाँगी केही दिनयता सम्पर्कमा आएका थिएनन् । माओवादी सांसद दामा शर्माले डाँगी माओवादी केन्द्रमा...