अभिव्यक्ति स्वतन्त्रता – Nepal Press
अभिव्यक्ति स्वतन्त्रता

पत्रकार महासंघले भन्यो- संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने विज्ञप्ति तत्काल सच्याऊ

काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्रालयले हालै जारी गरेका दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेको छ। ‘गृह मन्त्रालयद्वारा २०७८ भाद्र १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले...