अभिलाषा – Nepal Press
अभिलाषा

अभिलाषा र सोन्जा पहिलो

काठमाडौं । नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड टेनिस टुर- जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बेर्चको जोडीलाई ६-० र ७-५ को सोझो सेटमा पराजित गरे । अभिलाषा...